भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि पहल गर्ने ‘प्रचण्ड’को आश्वासन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्बासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएका कारण समस्याको पूर्ण समाधान गर्न नसकिएको बताएका छन्। नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समिति ज्ञापन पत्र बुझ्दै संयोजक प्रचण्डले सो कुरा बताएका हुन्। पछिल्लो सरकारको नेतृत्व गरेको अवधि चितवन,महोत्तरीलगायतका स्थानबाट भूमिहीन तथा सुकुम्वासीका समस्या समाधानको…