रविलाई हरहालतमा बचाउनैपर्छ भनेर ओलीले नै भन्नुभएको थियो : प्रचण्ड

काठमाडौँ -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बचाउनैपर्छ भनेर भनेको दाबी गरेका छन्। संसद्‌मा सहकारीबारे बहस चल्दैगर्दा आफू छानबिन समिति बनाउनुपर्छ भन्नेतिर रहेको भए पनि ओली भने बचाउनैपर्छ भनेर लागेको प्रचण्डले दाबी गरे। ‘रवि लामिछानेसँग कुरा गर्दा पनि समिति बनाएर छानबिन गर्दा ठिक…