काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि दैनिक १० घण्टा बन्द हुने भएसँगै हवाई भाडा बढेको छ । हवाई भाडा वृद्धिले वैदेशिक रोजगारीमा जाने श्रमिक मर्कामा परेको गुनासो आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले छलफल थालेका छन् । मन्त्री पाण्डेले शुक्रबार परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीसहित…