काठमाडौँ । विश्व प्रसिद्ध भारतीय तबलावादक तथा पद्मविभूषण उस्ताद जाकिर हुसैनको निधन भएको छ । उनको निधन भएको सोमबार बिहान परिवारले पुष्टि गरेको छ । हुसैन इडियोप्याथिक पल्मोनरी फाइब्रोसिसबाट पीडित थिए । भारतीय मिडियाले उनका परिवारलाई उदृत गर्दै भनिएको छ, ‘उनी पछिल्लो दुई सातादेखि सान फ्रान्सिस्कोको अस्पतालमा भर्ना थिए ।’ उनको अवस्था बिग्रिएपछि उनलाई आईसीयूमा…