काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । आज (आइतबार) मध्यरातिदेखि लागु हुने गरी पेट्रोलको मूल्य बढाइएको हो । निगमले डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको हो । डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर दुई रुपैयाँले घटाइएको निगमले जानकारी गराएको छ । खाना पकाउने एलपी ग्यास र…