रवि लामिछाने पक्राउको विरोधमा सडकमा देखियो रास्वपाको आक्रोश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ विरुद्ध पोखरा लगायत विभिन्न सहरमा रास्वपाले सडकमा आक्रोश व्यक्त गरेको छ । शनिबार देशका विभिन्न सहर गरिएको शक्ति प्रदर्शनमा प्रदर्शनकारीले सरकार विरुद्ध चर्का नारा लगाए । रास्वपाले शक्ति प्रदर्शनको केन्द्र पोखरालाई बनाए पनि काठमाडौंमा पनि प्रदर्शन गर्‍यो । पोखराको मानवअधिकार चोकमा पक्राउको विरोध आयोजित…