प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता

काठमाडौँ । नेपालका लागि जापानका राजदूत मायदा तोरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्। शुक्रबार सिहंदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटका क्रममा नेपाल-जापान सम्बन्धको ७० औँ वर्षगॉंठ मनाउने सन्दर्भका विविध पक्षहरूमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा महामहिम राजदूतले सरकारको समयमै चुनाव गराउने संकल्पको सह्राहना गर्नुका साथै सरकारले चाहेको…