दुई महिनामा २ खर्ब ६२ अर्बको आयात

चालु आर्थिक बर्षको दुई महिना अर्थात साउन र भदौ महिनामा व्यापार घाटा १.८ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो आर्थिक बर्षको सोही अवधिमा ४.७ प्रतिशतले कमि आएको व्यापार घाटा यस बर्ष भने बढेको हो । आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा कुल वस्तु व्यापार घाटा २ खर्ब ३७ अर्ब ४५ करोड…