झिनो अंकले बढ्यो नेप्से, कारोबार ७ अर्ब बढी

काठमाडौं- बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  झिनो अंकले बढेको छ । लगभग दिनभर बढेको बजार अन्तिममा सेलिङ पेसर आएका कारण बजार २.४७ अंकले बढेर २७४५.३६ विन्दुमा पुगेको हो । नेप्से बढेसँगै कारोबार पनि बढेको छ । आज ७ अर्ब १९ करोड २७ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड ८८ लाख ७ हजार ४९२ कित्ता शेयर कारोबार भएको छ । ८९ वटा कम्पनीको शेयर मूल्य बढेको छ…