काँग्रेसले गुमायो २ पालिका अध्यक्ष र २ उपमेयर

काठमाडौँ । स्थानीय तहका विभिन्न पदमा भएको निर्वाचनको पछिल्लो परिणाम अनुसार १५ वटा जितेर नेपाली काँग्रेस पहिलो स्थानमा रहेको छ । तर काँग्रेसले दुई गाउँपालिका अध्यक्ष,एक उपाध्यक्ष र एक नगरपालिका उपमेयर जितेको ठाउँमा यस पटक गुमाएको छ । २०७९ मा जितेकामध्ये काँग्रेसले मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष गुमाएको छ । त्यस्तै दैलेखेको महाबु गाउँपालिका अध्यक्ष समेत…