दुई दिनदेखि मन्थली–लुक्ला उडान ठप्प

रामेछाप । दुईदिन यता मन्थली–लुक्ला उडान ठप्प भएको छ । मौसम खराव भएका कारण सोमबार यता मन्थली–लुक्ला उडान ठप्प भएको नागरिक उठ्यान प्रधिकरण रामेछापले जनाएको छ । खुम्बु क्षेत्रको खराब मौसमका भएका कारण उडान नहुँदा सगरमाथा क्षेत्रको भ्रमणका लागि आएका पर्यटकहरु मन्थलीमै रोकिएका छन् । शनिबारबाट मौसम खुलेपछि सुरु भएको उडान फेरी मौसम बिग्रिएपछि सोमबारबाट…