म्याग्दी । म्याग्दीको बेनीका अर्जुन सुवेदीले दसैँमा घरमा खान, पाहुनालाई प्रसाद र मान्यजनकहाँ जाँदा कोसेली लैजान बिहीबार ३० किलो स्याउ किने । “छिमेकी जिल्ला मुस्ताङमा उत्पादन हुने सिजनको फलफूल स्याउ स्वादिलो र रसिलो हुने भएकाले हरेक वर्ष दसैँमा कसेली लैजाने चलन छ”, उनले भने, “अन्य ठाउँमा उत्पादन हुने स्याउको तुलनामा मुस्ताङी स्याउ स्वादिष्ट र…