६ जना राष्ट्रियसभा सांसद निष्काशन गर्ने कांग्रेस सभापति गगन थापाको तयारी

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले छ जना राष्ट्रियसभा सांसदलाई कार्वही गर्ने तयारी गरेका छन् । निर्वतमान सभापति शेरबहादुर देउवा निकट मानिने राष्ट्रियसभा सदस्यहरू कृष्ण प्रसाद पौडेल, खम्बबहादुर खाती, कृष्णबहादुर रोकाया, जितजंग बस्नेत, जगत मिल्सिना र ललितजंग शाहीलाई कार्वही गर्ने तयारी गरेको एक पदाधिकारीले बताए । उनका अनुसार उनीहरूले पार्टीको क्रियाशील सदस्यता अध्यावधिक नगरेको प्रमाण…