काठमाडौँ। गुल्मीको रेसुंगा विमानस्थलबाट नियमित उडान सुरु भएको छ । पछिल्लो समय हप्ताको चार दिन तालिका अनुसार नियमित हवाई उडान हुँदै आएको रेसुंगा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिएका छन् । यस विमानस्थलबाट हप्तामा चार दिन आइतबार, मंगलबार, बिहीबार र शनिबार नेपाल एअरलाइन्सको जहाजमार्फत नियमित उडान भइरहेको हो। लामो समयसम्म उडान अनियमित हुँदा समस्या…