विजय लघुवित्त वित्तीय संस्थालाई थप सार्वजनिक निष्कासनका लागि अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले विजय लघुवित्त वित्तीय संस्थालाई थप सार्वजनिक निष्कासन (एफपीओ) लागि अनुमति दिएको छ । सर्वसाधारणका लागि कुल ४ लाख ६६ हजार ८१७ कित्ता सेयर निष्कासनका लागि अनुमति दिएको हो । अंकित मूल्य १ सयका दरले कम्पनीले एफपीओ निष्कासन गर्नेछ । बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । हाल सेयर बजारमा यस…