काठमाडौं– दिन दहाडै कुटपिटपछि एक व्यक्तिको हत्या गरेको अभियोगमा प्रहरीले काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६, नयाँ बस्तीमा मंगलबार एक व्यक्तिको कुटपिट गरेर हत्या गरेको आरोपमा पाँचथर स्थायी घर भएर कपन बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक स्थायी घर भइ कपन बस्ने ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम घर भइ नयाँ बस्ती…