डडेल्धुरा - डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका-७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन् ।गएराति साढे ११ बजे बस भिरबाट साढे ३ सय मिटर तल खस्यो दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै…