पूर्वबाल लडाकु लेनिन बिष्ट अस्पतालमै ‘नजरबन्द’मा !

काठमाडौं । पूर्वबाल लडाकु लेनिन बिष्टले आफूलाई वीर अस्पतालमा ‘नजरबन्द’मा राखेको बताएका छन् । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरेसलाई बाल लडाकुको समस्याबारे ज्ञापनपत्र बुझाएका बिष्ट र भोजराज तिमल्सिनालाई वीर अस्पतालबाट प्रहरीले बाहिर निस्किन नदिएको उनले बताएका छन् । छोराका हत्यारालाई कारबाहीको माग राखेर बर्षौंदेखि अनशनमा बस्दै आएकी गंगामाया अधिकारीलाई भेटेर फर्किने…