बैतडी । बैतडीको पाटनमा जारी चौथौँ संस्करणको पाटन प्रिमियर लिगको सुपर सिक्समा आयोजक पाटन क्रिकेट क्लबले शानदार सुरुआत गरेको छ । आजको खेलमा पाटनले कुलगडे क्रिकेट क्लबमाथि ८ विकेटको जित निकाल्यो । कुलगडेले दिएको ५६ रनको झिनो लक्ष्य पाटनले ४ दशमलव १ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । जसमा सचिन साउदले २४ र सुमित…