२५ गोल खादै मालदिभ्सले बिदाइ गर्‍यो साफ

काठमाडौँ- महिला साफ च्यामपियनसिफ अन्तर्गत भुटानले मादिभ्सलाई पराजित गरेको छ । दशरथ रंगशालामा भएको खेलमा भूटानले मालदिभ्सलाई १३-० ले पराजित गरेको हो । भुटानका लागि डेकी ल्हाजोमले ५, पेमा छोदेन र छरिङ याङ्ग्देनले २ र डेमा, डेकी याङदोन, छिरिङ ल्हादेन र सोनाम छोदेनले १ गोल गरेका हुन् । समग्रमा प्रतियोगिता अवधि भर माल्दिभ्सले २५ गोल…