काठमाडौँ । कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्लले निरन्तरता पाएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा मल्ललाई नियुक्त गरेको कर्णाली याक्स स्पोट्र्सका निर्देशक गृहेन्द्र घिमिरेले जानकारी दिए। पहिलो संस्करणमा पाएको सफलताले पनि सहकार्यलाई निरन्तरता दिन पाउनु खुशीको कुरा रहेको निर्देशक घिमिरेले बताए। पहिलो संस्करणमा पनि मल्ल कर्णाली याक्सको…