जनकपुर बोल्ट्सले गर्‍यो आसिफ शेखसहित ६ जना खेलाडी रिटेन

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को टोली जनकपुर बोल्ट्सले दोस्रो संस्करणका लागि रिटेन गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ । सामाजिक सञ्जालमार्फत जनकपुरले आज रिटेन खेलाडीको सूची सार्वजनिक गरेको हो । जनकपुरले मार्की खेलाडी आसिफ शेखसहित सात जना खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका अन्य खेलाडीमा अघिल्लो सिजनका कप्तान अनिल शाह, शुभ कंसाकार, किशोर…