आगामी पुस २५ देखि राष्ट्रिय लिग गर्ने एन्फाको निर्णय

काठमाडौँ। अखिल नेपाल फुटबल संघ-एन्फाको आपतकालिन बैठकले राष्ट्रिय लिग आगामी पुष २५ गतेबाट गर्ने निर्णय गरेको छ। सातदोबाटोमा सोमबार सम्पन्न बैठकले राष्ट्रिय लिग पुष २५ गतेबाट गर्ने निर्णय गरेको हो। झन्डै तीन महिना सञ्चालन हुने लिगमा कम्तिमा एक सय ५३ खेल आयोजना गर्ने लक्ष्य एन्फाको छ। यसअघि राष्ट्रिय लिगमा १० क्लब सहभागी रहने व्यवस्था भए…