काठमाडौँ । स्कटल्याण्डमा सञ्चालन भइरहेको आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको आजको खेलमा सोमपाल कामी र गुल्सन झाले नखेल्ने भएका छन् । अभ्यासका क्रममा घाइते भएका कारण दुवै जनाले आजको खेल गुमाउने भएका हुन् । “सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते भएकाले उनीहरूले आजको खेल तथा टी–ट्वान्टी आई त्रिकोणीय सिरिजका सम्पूर्ण खेल गुमाउने छन्”, नेपाल क्रिकेट…