मुम्बईलाई हराउदै चेन्नईको आइपिएलमा विजयी शुरुवात

काठमाडौँ । जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले नयाँ सिजनमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई ४ विकेटले पराजित गरेको हो । मुम्बईले दिएको १५६ रनको लक्ष्य पछाएको चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । चेन्नईको जितमा रचिन रवीन्द्रले अविजित ६५…