काठमाडौं । मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा सिंगापुरले टस जितेको छ । टस जित्दै सिंगापुर आफूले ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङको निम्तो दिएको छ । बिहीबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनल यात्रा तय गरेको थियो भने हङहङलाई हराउँदै सिंगापुरले नेपालसँग उपाधि भीडन्त पक्का गरेको थियो । नेपाल प्रतियोगितामा अपराजित…