काठमाडौं - नेपालले आज दोस्रो अभ्यास खेल खेल्दैछ । यू-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको नेपाल आज अमेरिकासँग दोस्रो अभ्यास खेल खेल्न लागेको हो । गत सोमबार मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार वेस्ट इन्डिजले प्रस्तुत गरेको ११० रनको लक्ष्य पछ्याएको नेपाल १९.१ ओभरमा १०० रन मात्र जोडेर पराजित…