रौनक श्रीवास्तवको १६८ रन मद्दतमा नेपालद्वारा भुटानलाई ३५९ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । एसीसी यु-१६ इस्ट जोन कप अन्तरगत मलेसियामा जारी खेलमा नेपालले भुटानविरुद्ध ३५९ रनको विशाल स्कोर खडा गरेको छ । नेपालका लागि रौनक श्रीवास्तवले १६८ रनको शानदार इनिङ खेले । टस जितेर ब्याटिङ रोजेको नेपालले खराब सुरुवात गर्दै १७ रनमै दुई विकेट गुमाएको थियो । ओपनर परिमार्जन यादव पहिलो ओभरमै आउट भए भने उत्कृष्ट…