काठमाडौं– साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि काठमाडौँमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न साढे ५ बजे सुरु हुने उद्घाटन खेलमा पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपालसहित दक्षिण एसियाली सात राष्ट्र सहभागी हुनेछन् । जसमा समूह ‘ए’ मा भारत, पाकिस्तान र बंगलादेश तथा समूह बीमा नेपाल, श्रीलंका, माल्दिभ्स र भुटान छन् । अखिल…