रूपन्देही-३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय

काठमाडौँ । जनमत पार्टीले रूपन्देही क्षेत्र नम्बर-३ को उपनिर्वाचनका लागि धनिराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रवक्ता शरदसिंह यादवका अनुसार चौधरीलाई उम्मेदवार बनाउने पार्टीको निर्णय छ। ‘उहाँलाई उम्मेदवार बनाउनेकै लागि पार्टीमा ल्याइएको हो,’ उनले भने, ‘त्यहीअनुसार उम्मेदवार बनाउने पार्टीको निर्णय छ।’ चौधरी भदौ १८ गते जनमतमा प्रवेश गरेका थिए। त्यसअघि उनी नागरिक उन्मुक्ति पार्टीमा…