३ लाख पुग्यो रास्वपाको पार्टी सदस्य संख्या

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी सदस्य संख्या ३ लाख पुगेको छ । स्थापना भएको ४० महिनामा ३ लाख पार्टी सदस्य बनेको रास्वपाले जनाएको छ । अझै ३ जिल्लामा समिति बन्न बाँकी रहेको छ । पार्टीका अनुसार हिमाली जिल्लाहरूमा पार्टीको कुनै पनि संरचना बन्न सकेको छैन । ७७ जिल्ला मध्ये ७४ जिल्लामा मात्रै पार्टीका…