ललितपुर । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी छ। बिहीबार पनि बिहान ११:३० बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ । बुधवार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा नेताहरूले आआफ्ना भनाइ राखे । बैठकमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, पद्मनारायण चौधरी, जीवनबहादुर शाही, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी,…