एमाले महाधिवेशनः उपाध्यक्ष रहेका सुरेन्द्र पाण्डे महासचिवको उम्मेदवार बन्ने तयारीमा

काठमाडौं– नेकपा एमालेमा उपाध्यक्ष रहेका अर्थमन्त्रीमा सफल नेता सुरेन्द्र पाण्डे ११औं महाधिवेशनको मैदानमा महासचिवको उम्मेदवार बन्ने तयारीमा लागेका छन्। निर्वाचन निश्चित भैसकेको एमालेको पदाधिकारी चयनको क्रममा अध्यक्षमा ईश्वर पोखरेलको प्यानलमा पाण्डे महासचिवको उम्मेदवार बन्न लागेको बताइएको छ। ५ उपाध्यक्ष मध्य तीन जनाको नाम पनि करिब करिब फाइनल भैसकेको बताइन्छ। पोखरेल प्यानलको उपाध्यक्षमा गोकर्ण विष्ट, विन्दा…