लामा समुहको २ मन्त्री बनाउने शर्तमा मिल्यो लामा र बाँनियाको कुरा

बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बहादुरसिंह लामा समूहले विश्वासको मत दिने भएको छ। केहीबेरअघि बसेको संसदीय दलको बैठकमा यसबारे सहमति जुटेको हो। लामाले आफ्ना समूहका २ सांसदलाई मन्त्री बनाउनुपर्ने शर्त राखेका थिए। विश्वासको मत लिइसकेपछि उक्त शर्त कार्यान्वयन गर्ने प्रतिवद्धता बानियाँले गरेपछि लामा समूह विश्वासको मत दिन तयार भएको हो। बागमतीमा कांग्रेसका ३७ प्रदेशसभा…