बहादुर सिंह लामाविरुद्ध अविश्वास प्रस्तावमा आजै मतविभाजन

हेटौँडा— बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि आज (आइतबार) मतविभाजन हुँदैछ। इन्द्रबहादुर बानियाँको नेतृत्वमा २१ सांसदको हस्ताक्षरसहित दर्ता भएको अविश्वास प्रस्तावलाई टुङ्गोमा पुर्‍याउन मतविभाजन प्रक्रिया सुरु भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजन केसीको नेतृत्वमा मतविभाजन प्रक्रिया अघि बढाइएको हो। बागमती प्रदेशमा कांग्रेसका ३७ सिट…