काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओली प्यानलबाट दुई उम्मेदवार पराजित भएका छन्। ओली प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएका गुरु बराल र उपमहासचिवमा विष्णु रिमाल पराजित भएका हुन्। उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्णराज विष्ट र रघुजी पन्त विजयी हुँदा बराल ११ सय ३७ मत ल्याएर पराजित भएका हुन्। उपाध्यक्षमा विजयी विष्ट…