काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनका लागि संसदीय दललाई निर्देशन दिएको मनिष कुमार सुमनले जानकारी दिए । उनका अनुसार, पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेर संसदीय दललाई पनि सोही अनुसार निर्देशन दिइसकेको छ । प्रतिनिधिसभामा जसपा नेपालका तीन सांसद छन् । यसअघि…