संघीयता नेपालमा सम्भव छैन : सांसद केसी

काठमाडौँ - राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले आफू संघीय प्रणालीको विरोधी नभएको स्पष्ट पारेका छन् । आज (शनिबार) को प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालमा संविधान निर्माण गर्दा खुशीराजीले संघीयता स्वीकार नगरिएको बताएका छन् । अहिले नेपाली जनतालाई त्यो प्रदेशको आवश्यकता नभएको बताए । प्रदेशको भारी बोकाएर नेपाल राष्ट्रलाई ऋणमा डुबाएर बिचल्ली गराउने उद्देश्यका साथ…