संसद् अवरोध र भिजिट भिसा प्रकरणमा छलफल

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल हुँदैछ। यो तेस्रोपटक तोकिएको बैठक हो। यसअघि बुधबार प्रचण्ड काठमाडौँबाहिर रहेका कारण र बिहीबार अन्तिम समयमा स्थगन भएकाले बैठक बस्न सकेको थिएन। प्रधानमन्त्रीको सचिवालयका अनुसार,…