मन्त्रिपरिषद् मातहत तीन समिति गठन गरिने

काठमाडौँ । मन्त्रिपरिषद् मातहत तीन वटा समिति गठन गर्ने निर्णय गरिएको छ । बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले तीन मन्त्रीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो । उक्त बैठकले राजनीतिक समितिको संयोजकमा कृषि तथा पशुपंक्षीमन्त्री मधुसुधनप्रसाद पौडेल, प्रशासन तथा विधेयक समितिको संयोजकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारी र सामाजिक, आर्थिक र पूर्वाधार विकास…