काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतका दुई संसदीय समितिको बैठक बस्ने तय भएको छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १२ बजे सिंहदरबारस्थित समितिको हलमा बस्नेछ । आजको बैठकमा प्रत्यायोजित विधायन र कानुन समाजसँग समितिको सहकार्य छलफललगायत विविध विषयमा छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ । बैठकमा नेपाल कानुन समाजका अध्यक्ष तथा…