शक्ति बस्नेतले भने : ‘उखु किसानका मागमा सरकार गम्भीर बनेन’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले उखु किसानका मागप्रति सरकार गम्भीर नदेखिएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा सांसद बस्नेतले उखु किसानले पाउनुपर्ने गत वर्षकै एक अर्ब ५० करोड भन्दा बढी रकम सरकारले भुक्तानी नगरेको भन्दै उनले सरकार किसानप्रति अनुदार देखिएको बताएका हुन् । प्रति क्विन्टल उखुमा पाउँदै आएको ७० रुपैयाँ अनुदान…