आज डा सुधा र बब्लुलाई मात्रै मन्त्रीको शपथ हुने

काठमाडौ । आज दुई जना मन्त्रीको मात्रै शपथ हुने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान ४ जना मन्त्रीको नाम सिफारिस गरेकी थिइन्।त्यसमध्ये २ जनाको मात्रै आज शपथ हुने स्रोतले जनाएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा। सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ता सिफारिस भएका छन्।उनीहरू दुई जनाको मात्रै आज शपथ…