कांग्रेसले भन्यो- कुलिङ पिरियड र भूमि विधेयक एकलौटी लाद्ने प्रयास स्वीकार्य छैन

काठमाडौं- सत्ता साझेदार नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कुलिङ पिरियड लागू गर्ने विषयमा कांग्रेसले कुनै कम्प्रमाइज नगर्ने बताएका छन् । निजामती विधेयकबाट कुलिङ पिरियडको व्यवस्था हटाउन राष्ट्रिय सभामा एमालेका सांसदहरूले संशोधन प्रस्ताव राखेकोप्रति उनले आपत्ति जनाएका छन् । बीपी कोइराला ४३औं स्मृति दिवसको अवसरमा बीपी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘गठबन्धनको सरकार बनाउनको…