रास्वपाले विवादित डा. लेखजंग थापाको उम्मेदवारी फिर्ता गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को उपचुनावका लागि विवादित उम्मेदवार डा. लेखजंग थापाको उम्मेदवारी फिर्ता गर्ने तयारी गरेको छ। थापामाथि गोप्य बैठकको अडियो र भिडियो रेकर्ड गरेर पार्टीको गोपनीयता भङ्ग गरेको गम्भीर आरोप लागेको थियो। ३ भदौमा भएको गोप्य बैठकमा थापाले चस्मामा लुकाइएको क्यामेराबाट संवाद रेकर्ड गरेको भन्दै अन्य आठ प्रतिस्पर्धीले लिखित…