संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ - आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधि सभाको बैठक आज बिहान ११:०० बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे बस्दैछ । प्रतिनिधि सभाको आजको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र…