काठमाडौं– नेकपा एमालेको जारी केन्द्रीय समिति बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता खुलाउन मागसहितको लिखित ‘ताकेता पत्र’ दर्ता गरिएको छ। अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलका नाममा केन्द्रीय सदस्य माधव ढुङ्गेलले पत्र बुझाएका हुन्। भण्डारीको सदस्यता नखुलाए एमाले एक ढिक्का हुन नसक्ने र यहि कारण समस्या सुरु हुने पनि बताइएकोछ। एमालेको संगठन विभागका सचिव…