बारा । गत बैशाख १० गते सम्पन्न बारा- २ मा उपनिर्वाचन क्षेत्रमा अहिलेका गठबन्धन सरकारका मन्त्री र सो दलका नेतालाई प्रबेश निषेध गरिएको छ । बारा जिल्ला क्षेत्र नं २ मा रहेको महागढीमाई नगरपालिकाले नगरपालिका क्षेत्र भित्र कुनै पनि गठबन्धनका नेता तथा मन्त्रीलाई प्रबेश निषेध गरिएको हो । नगरपालिकाले सो क्षेत्रमा पर्ने गढीमाई मन्दिरमा समेत…