काठमाडौं, सरकारले शिक्षित युवालाई उद्यम गर्न बिना धितो २० लाख रुपैयाँसम्म कर्जा दिने भएको छ । बार्षिक ३ प्रतिशत व्याजदरमा उक्त कर्जा दिइने भएको हो । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठक आगामी आर्थिक बर्ष ०८२÷८३ को बार्षिक बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । ‘शिक्षित युवालाई उद्यमशिल र स्वरोजगार…