काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले कम्बोडियामा मेरो लगानी भएको हल्ला फिजाएको आरोप लगाएका छन् । नेकपा एमालेका बागमती प्रदेशका वडा अध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डले कम्बोडियाको टेलिकममा ३२ अर्ब आफ्नो लगानी भएको हल्ला फिजाएको र माधव नेपाल र झलनाथहरु त्यसको पछाडी कुदेको आरोप लगाएको बताएका हुन् । उनले- कम्बोडियाको टेलिकममा ओलीको ३२ अर्ब…